अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न

सुरेन गुरुङ/ विकल्प न्युज पोखरेबगर , कात्तिक ३ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आइतबार सो विशेष गाउँसभा सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको विशेष गाउँसभाले ११ विद्येयक पारित गरेको छ । विशेष गाउँसभाको गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले … Continue reading अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न